Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

क्याम्पस प्रमुखमाथि कुटपिट गरेको विरोधमा त्रिचन्द्र क्याम्पस बन्द

काठमाण्डौ : क्याम्पस प्रमुखलाई कुटपिट गरि घाइते बनाएको विरोधमा काठमाण्डौको त्रिचन्द्र क्याम्पस मंगलबार बन्द हुने भएको छ ।

विज्ञान संकायमा बढाएको शुल्क फिर्ता नगरेको भन्दै सत्तारुढ नेकपा निकट अनेरास्ववियु र कांग्रेस निकट नेविसंघका कार्यकर्ताले क्याम्पु प्रमुख न्यौपानेलाई सोमबार कुटपिट गरेका थिए ।

घटनाको विरोधमा मंगलबार क्याम्पसमा पठनपाठन बन्द हुनुका साथै कलेजमा सञ्चालन भइरहेको प्रयोगात्मक परीक्षा पनि मंगलबार एक दिन नहुने क्याम्पस प्रशासनले जनाएको हो ।  हाल न्यौपानेको ट्रमा सेण्टरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: Nov 26, 2019

प्रतिक्रिया दिनुहोस्