Logo
१३ बैशाख २०८१, बिहीबार
(November 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कृषि मन्त्रालयमै पुगेर निवर्तमान मन्त्रीले दिए नवनियुक्त मन्त्रीलाई बधाई

काठमाडौं : निवर्तमान कृषिमन्त्री चक्रपाणि खनालले नवनियुक्त कृषिमन्त्री घनश्याम भुसालले बिहीबार पदभार ग्रहण गर्दा बधाई दिएका छन् ।

निवर्तमान मन्त्री खनालले नवनियुक्त मन्त्री भुसाललाई मन्त्रालयमै पुगेर हात मिलाउँदै अंकमाल गरेर बधाई दिएका हुन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार मन्त्रिपरिषद् हेरफेर गरेकी थिइन् ।

प्रकाशित मिति: Nov 21, 2019

प्रतिक्रिया दिनुहोस्