Logo
७ बैशाख २०८१, शुक्रबार
(November 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिमा आन्दोलनबारे भारतीय मिडियामार्फत यस्तो आयो मोदीको प्रतिकृया (हेर्नुस् भिडियो)

नेपालमा जारी सिमा विवादलाई लिएर भातीय संचारमाध्यममा पनि रिर्पोट आउन थालिएको छ ।

भारतमा निकै लोकप्रिय र निष्पक्ष मानिने एबिपि न्यूजले भारतमा पहिलो पटक भारतकै विरोधबारेको आन्दोलनलाई लिएर रिर्पोट बनाएका हुन् ।

नेपाल स्थित एबिपि न्यूजका संवाददता वीरेन्द्र केएमलाई उदृत गर्दै उक्त रिर्पोट प्रसारण गरिएको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपालबारे प्रतिकृया समेत राखेर बनाएको उक्त रिर्पोटलाई एबिपि न्यूजको प्राइम टाइम सो घण्टी बजाउमा प्रसारण गरिएको छ ।

हेर्नुस् भिडियो : 

जस्ताको त्यस्तै हेर्न र पढ्नका लागि यहाँ क्लिक गर्नुहोस् : 

नेपाल में भारत के खिलाफ हो रही है साजिश, देखिए पूरा मामला

प्रकाशित मिति: Nov 16, 2019

प्रतिक्रिया दिनुहोस्