Logo
७ बैशाख २०८१, शुक्रबार
(November 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज फैसला आँउदै : सांसद आलम तारेखमा रिहा हुने की करागार जाने ?

जिउँदा मान्छेहरुलाई इटा भट्टामा हालेर हत्या गरेको आरोप लागेका निलम्बित कांग्रेस सांसद मोहम्मद अफताव आलमविरुद्धको थुनछेक बहस आज सकिँदैछ ।

जिल्ला अदालत रौतहटमा वादी र प्रतिवादीका तर्फबाट बहस सकिएपछि आलमलाई पूर्पक्षका लागि थुनामा राख्ने, धरौटीमा छाड्ने अथवा साधारण तारेखमा रिहा गर्ने मध्ये एक आदेश हुनेछ ।

थुनछेक बहसपछिको आदेश आजै आउने सम्भावना छ । १२ वर्ष अघि चुनाव प्रभावित पार्ने उदेश्यले बम बनाउने क्रममा विष्फोट भएका घाइतेलाई प्रमाण मेटाउन इट्टाभट्टामा पोलेर मारेको आरोप आलमलाई छ ।

प्रकाशित मिति: Nov 15, 2019

प्रतिक्रिया दिनुहोस्