Logo
१५ चैत्र २०८०, बिहीबार
(November 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहबीमा प्रमुख प्रशासकीय अधिकृत ओझाको बिदाइ

प्रदेेेश एकको सुुुनसरीमाा रहेेको दुहवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाको बिदाइ कार्यक्रम भएको छ ।

नगरपालिकाको सभाहलमा एक कार्यक्रमकाविच दुहवी नगर प्रमुख बेदनारायण गच्छदारले अविर टिका फुलमाला सहित खादा ओढाइ स–सम्मान विदाइ गर्नु भएको थियो । उक्त विदाइ समारोह कार्यक्रममा उपप्रमुख सुनिता दाहाल(साह) वडाध्यक्षहरु, कर्मचारीहरु लगायतले हाँसीखुसी विदाइ गरेका थिए ।

खेमराज ओझाले दुहवी नगरपालिकामा डेढ वर्षको कार्यकालमा इमान्दारीताको साथ अहोरात्र खटेर दुहवीको विकासमा योगदान पुर्याएको भन्दै नगर प्रमुख गच्छदारले प्रशंसा गर्नु भएको थियो ।

प्रकाशित मिति: Nov 13, 2019

प्रतिक्रिया दिनुहोस्