Logo
१३ बैशाख २०८१, बिहीबार
(November 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

 निजी मेडिकल कलेजलाई सरकारको १५ दिने अल्टिमेटम, अटेर गरे ठगी मुद्दा चलाउने निर्णय

काठमाडौं:  सरकारले  निजी मेडिकल कलेज सञ्चालकलाई विद्यार्थीका माग सम्बोधन गर्न १५ दिनको अल्टिमेटम दिएको छ ।

शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सोमबार पत्रकार सम्मेलन गर्दैे आगामी १५ दिनभित्र विद्यार्थीहरुका गुनासा सम्बोधन नभए ठगी मुद्दा चलाउने निर्ण भएको बताए । यस बारे शिक्षा मन्त्रालयले गृहमन्त्रालयलाई आज पत्र लेखेर जानकारी गरिने पनि बताए।

यता निजी मेडिकल कलेज सञ्चालकहरु सरकारको निर्णय कार्यान्वयन गर्न नसकिने भन्दै सरकारलाई तालाचाबी बुझाउने भन्दै धम्कि दिदै आएका छन्।

प्रकाशित मिति: Nov 11, 2019

प्रतिक्रिया दिनुहोस्