Logo
१२ बैशाख २०८१, बुधबार
(November 8, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पीएसएलका लागि क्यानले ५ खेलाडीको नाम ड्राफ्टमा पठाउने

काठमाडौँ:  पाकिस्तानमा हुने पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेटको ड्राफ्टका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपालका ५ खेलाडी पठाउने भएको छ ।

क्यानले अन्तर्रा्ष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) मार्फत ड्राफ्टको लागि खेलाडीको नाम पाकिस्तान क्रिकेट बोर्डमा पठाउने लागेको हो ।

क्यानले विकेटकिपर विनोद भण्डारी, करण केसी, अलराउन्डर पवन सरार्फ, ललितनारायण राजवंशी र आरिफ शेखको नाम पठाउने निर्णय गरेको शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको छ ।

प्रकाशित मिति: Nov 8, 2019

प्रतिक्रिया दिनुहोस्