Logo
१३ बैशाख २०८१, बिहीबार
(November 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कास्की निर्वाचन कार्यालय नजिकै बम विस्फोट, विवरण आउन बाँकी

कास्की : मुख्य निर्वाचन अधिकृतको कार्यालय कास्कीको छेउमा बम विस्फोट भएको छ ।

जिल्ला प्रहरी कार्यलयका कास्की डिएसपी राजकुमार केसीले बम विस्फोट भएको पुष्टि गरे ।

उपनिर्वाचनका लागि मनोनयन दर्तासँगै पोखरा निर्वाचन कार्यालय नजिकै बम बिष्फोट भएको हाे । बम विस्फोटबाट कुनै मानवीय क्षति भने भएको छैन ।

‘निर्वाचन कार्यालय र लोकसेवा आयोगको बीचमा पर्ने सडकमा विस्फोट भएको हो, थप विवरण आउन बाँकी छ’ डिएसपी केसीले बताए ।

प्रकाशित मिति: Nov 7, 2019

प्रतिक्रिया दिनुहोस्