Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा नेपालले यूएईसँग खेल्दै

काठमाडौँ: एएफसी यू–१९ च्याम्पियनसिपको छनोट प्रतियोगिताअन्तर्गत आफ्नो पहिलो खेलमा नेपालले आज साँझ युएईसंग खेल्दै छ ।

समूहमा किर्गिस्तान र इरान पनि छन् । समूहको शीर्ष टोली एएफसी यू–१९ च्याम्पियनसिपका लागि छनोट हुने छ ।

एएफसी यू–१९ च्याम्पियनसिपको आगामी संस्करण सन् २०२० को अक्टोबरमा उज्वेकिस्तानमा आयोजना हुँदै छ ।

प्रकाशित मिति: Nov 6, 2019

प्रतिक्रिया दिनुहोस्