Logo
१६ चैत्र २०८०, शुक्रबार
(November 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कास्की २ बाट कांग्रेसले लगायो उम्मेदवारको टुंगो

काठमाडौँ : मंसिर १४ मा हुने उपनिर्वाचनका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कास्की क्षेत्र नम्बर २ का लागि उम्मेदवारको टुंगो लगाएको छ ।

बुधवार सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले कास्की क्षेत्र नम्बर २ का लागि खेमराज पौडेललाई उठाउने तयारी रहेको स्रोतले बतायो ।

बुधवार बिहान बसेको पदाधिकारी बैठकले अन्य उम्मेदवारको घोषणा गर्ने जिम्मा सभापति देउवालाई दिएको छ । केही बेरमा पत्रकार सम्मेलन गरेर उम्मेदवारी घोषणा गर्ने बुढानिलकण्ठ स्रोतले लोकान्तरलाई जानकारी दियो ।

प्रकाशित मिति: Nov 6, 2019

प्रतिक्रिया दिनुहोस्