Logo
१२ बैशाख २०८१, बुधबार
(November 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कास्की २ को टिकट स्थानीय नेतालाई नै दिउँ– धनराज गुरुङ

काँग्रेस नेता धनराज गुरुङले कास्की–२ मा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफु नउठ्ने घोषणा गरेका छन् ।

उम्मेदवार छनोट गर्न बसिरहेको काँग्रेस पदाधिकारी बैठकमा पुगेर नेता गुरुङले कास्की–२ मा आफू नउठ्ने जानकारी गराएका हुन् ।

पदाधिकारी बैठकमै पुगेर गुरुङले कास्की–२ बाट आफू पछि हट्दै स्थानीयलाई उम्मेदवार बनाउन सुझाव दिएको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्।

प्रकाशित मिति: Nov 6, 2019

प्रतिक्रिया दिनुहोस्