Logo
१३ बैशाख २०८१, बिहीबार
(November 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कमलपोखरीमा रहेको कुमारी हल आजबाट बन्द

काठमाडौं : कुमारी चलचित्र भवन मर्मत सम्भारका लागि आजबाट बन्द भएको छ ।

क्यूएफएक्स चेन अन्र्तगतको यो चलचित्र भवन मर्मत सम्भारका लागि एक महिनाको लागि बन्द गरिएको क्यूएफएक्स सञ्चालक नक्किम उदिनले बताए ।

‘चलचित्र भवन मर्मत सम्भार गर्नुपर्ने बेला भएको थियो’ उदिनले भने ‘अहिले फिल्म नभएको मौका छोपेर मर्मत गर्न लागेका हौं ।’ चलचित्र भवनको दर्शक बस्ने सिट, ट्वाइलेट लगायत विभिन्न पक्ष समेत सुधार गर्न लागिएको उदिनले जानकारी दिए ।

कमलपोखरीमा रहेको कुमारी दर्शकहरुको उच्च चाप हुने चलचित्र भवन हो ।

प्रकाशित मिति: Nov 4, 2019

प्रतिक्रिया दिनुहोस्