Logo
१३ बैशाख २०८१, बिहीबार
(October 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मुक्तिनाथ कृषि सहकारी संस्थाको साधारणसभा सम्पन्न

दुहबी/सुनसरीको दुहबी ३ स्थित मुक्तिनाथ कृषि सहकारी संस्था लि.को नबौ बार्सिक साधारणसभा शनिबार सप्पन्न भएको छ ।
संस्थाका अध्यक्ष श्याम कुमार क्षेत्रीले संस्थाको बार्सिक आयब्य प्रतिबेदन प्रस्तुत गर्नु हुँदै २०७५/०७६ मा भएको कारोबार र भाबी कार्ययोजनाको बारेमा जानकारी दिनु भएको थियो । कार्यक्रममा संस्थाका शेयर सद्स्यहरु, कर्मचारी पदाधिकारी लगायतको उप्स्थिती रहेको थियो ।

प्रकाशित मिति: Oct 19, 2019

प्रतिक्रिया दिनुहोस्