Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इटहरी क्रिकेट क्लब फाइनलमा

,दुहबी/सुनसरीको दुहबी ८ स्थित सोनापुरमा शनिबार भएको सोनापुर टि २० क्रिकेट टुर्नामेन्ट्को पहिलो सेमि फाइनल खेलमा इटहरी क्रिकेट क्लबले इबिसिसी दुहबीलाई ४६ रनले पाखा लगाउदै फाइनलमा प्रवेश गरेको छ । आइतबारको दोस्रो सेमि फाइनल खेल एभरेस्ट स्पोर्ट्स क्लब भोक्राहा र भमरि क्रिकेट क्लबकाबिच हुने आयोजकले जनाएको छ । यसैबिच इबिसिसी दुहबीका सचिन शाहले आयोजकले इटहरी क्रिकेट क्लबसग मिलेमतोमा एम्पायर समेत लाई मिलाएर आफुहरुलाइ हराएको आरोप लगाए, साथै उनले आयोजक क्लबले आदेस न लिइ दर्ता बिनाको खेल खेलाएको बताए । सो विषयमा आयोजक क्लबका अध्यक्ष कादिर रैनले गलत आरोप भएको बताए ।

प्रकाशित मिति: Oct 19, 2019

प्रतिक्रिया दिनुहोस्