Logo
११ बैशाख २०८१, मंगलबार
(October 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भमरी र इटहरी सेमिफाइनलमा

दुहबी/सुनसरीको दुहबी ८ स्थित सोनापुरमा बिहिबार भएको सोनापुर टि २० क्रिकेट टुर्नामेन्ट्को पहिलो क्वाटर फाइनल खेलमा भमरी क्रिकेट क्लबले सोनापुर क्रिकेट क्लबलाई ३६ रनले र दोस्रो क्वाटर फाइनल खेलमा इटहरी क्रिकेट क्लबले बक्लौरि क्रिकेट क्लबलाइ १२४ रनले पाखा लगाएको छ । शुक्रबारको तेस्रो क्वाटर फाइनल खेल भन्टाबारी क्रिकेट क्लब र एभरेस्ट स्पोर्ट्स क्लब भोक्राहा र चौथो क्वाटर फाइनल खेल फुलबारी क्रिकेट क्लब र इबिसिसी दुहबीका बिच हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: Oct 17, 2019

प्रतिक्रिया दिनुहोस्