Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हेर्नुहोस् कति छ आज सुनचाँदीको मूल्य ?

काठमाडौं :  आज बिहीबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । बुधबार तोलामा ७० हजार ६०० मा कारोबार भएको छापावाल सुन बिहीबार पनि सोही मूल्यमा कारोबार भएको हो ।

यस्तै तेजावी सुन बिहीबार ७० हजार ३०० मा कारोबार भएको छ । त्यसैगरी, चाँदी भने बिहीबार बुधबारको तुलनामा रु ५ ले घटेर रु ८४५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: Oct 17, 2019

प्रतिक्रिया दिनुहोस्