Logo
१५ चैत्र २०८०, बिहीबार
(October 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पूर्वाञ्चल बचत तथा ऋण सहकारी सस्था लि को २२ औ साधारण सभा सम्पन्न

शिव भट्टराई/ सुनसरी को इटहरी ६ मा रहेको पूर्वाञ्चल सहकारी सस्था लि ले आफ्नो २२ औ वार्षिक साधारण सभा सप्पन्न गरेको छ। इटहरीमा रहेको दुर्गा पाटी प्यालेस को सभा हल मा भएको कार्यक्रममा सस्थाका अध्यक्ष दिनेशकुमार भट्टराई को सभापतित्व रहेको थियो भने कार्यक्रमका प्रमुख अतिथीमा प्रदेश न १ सुनसरी २ क का प्रदेश सांसद सर्बधोज सावा रहनु भएको थियो। त्यसैगरी विशिष्ट अतिथीमा पुर्ब अध्यक्ष लेखनाथ घिमिरे र सस्थापक अध्यक्ष नारद उप्रेती को उपस्थिति रहेको थियो भने अतिथी हरु मा जिल्ला सहकारी सघ सुनसरी का सचिब गगा प्र दाहाल ,दुग्ध बिकास स सस्था लि का अध्यक्ष उमेश वस्ती , खानेपानी उपभोक्ता समिती इटहरी का अध्यक्ष राम प्र चैलागाइ ,नागरिक समाज इटहरी का अध्यक्ष दिनेश रसाइली लागायत बुदिजिबि, समाजसेवी र शिक्षाबिद हरु को उपस्थिती रहेको थियो ।

सस्था को लेखा तथा सुपरिवेक्षण प्रतिबेदन लेखा समिती का सम्योजक गणेश कुमार दुलाल ले प्रस्तुत गर्नु भएको थियो। कार्यक्रम मा बोल्दै प्रमुख अतिथी प्रदेश साम्सद सर्वधोज सावा ले सम्पुर्ण सदस्य हरु लाई ढुक्क भएर सहकारी मा सेयर हाली बचत गरेर आत्मा निर्भर बन्न जोड दिनु भयो साथै उहाँले आय मुलक र उत्पादन मुलक चिज मा लगानी गरि आत्मा निर्भर बने मात्रै सरकार को सुखी नेपालि सबृद नेपाल को नारा सफल हुने बताउनु भयो सस्था ले आफ्ना सेयर सदस्य हरु लाई विभिन्न बिधा मा सम्मान समेत गरेको छ ।

सम्मान पाउने हरु मा जेस्ठ नागरिक सदस्य मा खड्ग बा पौडेल see मा उत्कृष्टहुने आस्था भट्टराई र बिपुल बिमली येस्तै +२ तर्फ उत्कृष्ट हुने उत्सव गुरागाइ र अनामिका तिम्सिना लाई सम्मान गरिएको थियो येस्तै सस्था ले उत्कृष्ट बचत कर्ता, उत्कृष्ट रिणि, उत्कृष्ट कर्माचारी र उत्कृष्ट बजार प्रतिनिथी लाई समेत सम्मान गरेको थियो सस्था को सेयर सदस्य सख्या १११६ जाना रहेको छ भने सस्था को सेयर पुजि ३९००००००० ( उन्चालिस करोड ) रहेको छ सस्था मा जम्मा कर्मचारी १३ जाना कार्यरत रहेका छन सस्था ले विभिन्न सामाजिक क्षेत्र पनि सहयोग गर्दै आइरहेको छ रक्तदान कार्यक्रम तिर्थ यात्रा , स्वास्थ जाँच जस्ता कार्यक्रम पनि सन्चालन गर्दै आइरहेको छ कार्यक्रम को सन्चालन सस्था का सचिब किसोर राज सापकोटा ले गर्नु भएको थियो।

प्रकाशित मिति: Oct 16, 2019

प्रतिक्रिया दिनुहोस्