Logo
१६ चैत्र २०८०, शुक्रबार
(October 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

एभरेष्ट स्पोट र फुलबारि क्रिकेट क्लब बिजयी

दुहबी/ सुनसरीको दुहबी ८ स्थित सोनापुरमा  भएको सोनापुर टि २० क्रिकेट टुर्नामेन्ट्मा एभरेष्ट स्पोट क्लबले कटहरी क्रिकेट क्लबलाई र फुलबारि क्रिकेट क्लब इनरुवाले एमसिसि बिराटनगरकालाइ पाखा लगाएको छ ।

सोनापुर टि २० क्रिकेट टुर्नामेन्ट्मा क्रिकेटर महबुब आलमको उपस्थिती रहेको थियो । बिहिवारदेखि क्वाटर फाइनल खेल सुरु हुने आयोजक क्लबका अध्यक्ष कादिर रैनले बताए ।

प्रकाशित मिति: Oct 16, 2019

प्रतिक्रिया दिनुहोस्