Logo
१२ बैशाख २०८१, बुधबार
(October 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सहसचिव र उपसचिव पदमा पहिलोपटक खुल्याे यतिधेरै संख्यामा विज्ञापन

लोकसेवा आयोगले सहसचिव र उपसचिवसहित विभिन्न पदका लागि दरखास्त आह्वान गरेको छ । सहसचिव र उपसचिव पदमा एकैपटक यति धेरै संख्यामा विज्ञापन खुलाइएको यो पहिलोपटक हो ।

राजपत्राङ्कित प्रथम श्रेणीका लागि सहसचिव वा त्यो सरह एवं राजपत्राङ्कित दित्तीय श्रेणीका लागि उपसचिव वा त्यो सरह पदका लागि आयोगले दरखास्त आह्वान गरेको हो ।

निजामतीतर्फ १८१ जना सहसचिव र ३९३ जना उपसचिव तथा स्वास्थ्य सेवातर्फ ३५ जना सहसचिव र ७९ जना उपसचिवको लागि दरखास्त खुलेको छ ।

मंसिर ३ गतेसम्म आयोगका कार्यलयहरुमा दरखास्त दिन सकिने आयोगले जनाएको छ ।

प्रकाशित मिति: Oct 16, 2019

प्रतिक्रिया दिनुहोस्