Logo
१३ बैशाख २०८१, बिहीबार
(October 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

महेशराज दाहाल अष्ट्रेलियाका लागि नेपाली राजदूत नियुक्त

काठमाण्डौ : रिक्त रहेको अष्ट्रेलियाको राजदुत पदमा महेशराज दाहाल नियुक्त भएका छन् ।

मानव तस्करीको आरोप लागेपछि यसअघिकी राजदूत लक्की शेर्पाले गएको पुसमा राजीनामा दिएका थिए ।

संविधानको धारा २ सय ८२ अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार दाहाललाई अष्ट्रेलियाको आवासीय राजदूतमा नियुक्त गरेका हुन् ।

दाहाल नेकपाका अध्यक्ष प्रचण्डनिकट मानिन्छ ।

प्रकाशित मिति: Oct 15, 2019

प्रतिक्रिया दिनुहोस्