Logo
१३ बैशाख २०८१, बिहीबार
(October 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज मंगलबार सुनचाँदीको भाउमा वृद्धि

काठमाण्डौ :  लगातार ओरालो लागेको सुनचाँदीको भाउ आज मंगलबार वृद्धि भएको छ । सुन तोलामा ७ सय रुपैयाँ बढेर ७० हजार ७ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार तोलामा एक सय रुपैयाँ घटेर सुन तोलाको ७० हजार रुपैयाँमा झरेको थियो । त्यसैगरी, चाँदी पनि तोलामा १५ रुपैयाँ बढेर तोलाको ८ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Oct 15, 2019

प्रतिक्रिया दिनुहोस्