Logo
१२ बैशाख २०८१, बुधबार
(October 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भन्टाबारी क्रिकेट क्लब र इटहरी क्रिकेट क्लब विजय

दुहबी /सुनसरीको दुहबी ८ स्थित सोनापुरमा सोमबार भएको सोनापुर टि २० क्रिकेट टुर्नामेन्ट्मा भन्टाबारी क्रिकेट क्लबले इटहरी इन्डोरलाई ९४ रनले र इटहरी क्रिकेट क्लबले खनार क्रिकेट क्लबलाइ ९८ रनले पाखा लगाएको छ । मंगलबारको खेल फुलबारि क्रिकेट क्लब इनरुवा र एमसिसि बिराटनगरकाबिच हुने आयोजकले जनाएको छ । बिहिवारदेखि क्वाटर फाइनल खेल सुरु हुने आयोजक क्लबका अध्यक्ष कादिर रैनले बताए ।

प्रकाशित मिति: Oct 15, 2019

प्रतिक्रिया दिनुहोस्