Logo
६ बैशाख २०८१, बिहीबार
(October 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सोमबार सुनको मूल्यमा गिरावट

काठमाडौँ : लगातार आकासिएको सुनको भाउ आज सोमबार भने घटेको छ ।

आज सुनको मूल्य घटेर ७० हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

आज सुन प्रति तोला ७० हजार एक सयमा कारोबार भैरहेको छ । तेजाबी सुनको मूल्य घटेर प्रति तोला ६९ हजार सात सयमा कारोबार भैरहेको छ ।

अन्तर्रा्ष्टिय सुनचाँदी बजारमा सुनचाँदीको मूल्यमा घटबढ हुँदा नेपाली बजारमा पनि सुनको मूल्य घटबढ भइरहेको छ।

प्रकाशित मिति: Oct 14, 2019

प्रतिक्रिया दिनुहोस्