Logo
६ बैशाख २०८१, बिहीबार
(October 14, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नदी किनारामा गिट्टी कुट्ने कामदारले बम फेला पारेपछि…

सिराहा : सिरहाको कर्जनाहा-३ स्थित कमला नदीको बगरमा गिट्टी कुट्ने कामदारले प्रेसर कुकर बम फेला परेको छ । नदी किनारामा गिट्टी कुट्ने कामदारले बम फेला पारेका हुन् ।

नदी किनारामा फेला परेको प्रेसर कुकर बम अरु नै स्थानबाट बगाएर ल्याएको हुनसक्ने जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रमुख उमाप्रसाद चतुर्बेदीको भनाइ छ । बम निस्क्रिय पार्न सेनाको बम डिस्पोजल टोली त्यस तर्फ लागेको प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति: Oct 14, 2019

प्रतिक्रिया दिनुहोस्