Logo
७ बैशाख २०८१, शुक्रबार
(October 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

इबिसिसि दुहबी र आयोजक सोनापुर बिजयि

दुहबी /सुनसरीको दुहबी ८ स्थित सोनापुरमा आज भएको सोनापुर टि २० क्रिकेट टुर्नामेन्ट्मा इबिसिसी दुहबीले झुम्का क्रिकेट क्लबलाई तथा आयोजक सोनापुरले प्याथागोरस कदमगाछी लाई पाखा लगाएको छ । सोमबारको पहिलो खेल भन्टाबारी क्रिकेट क्लब र इटहरी क्रिकेट क्लबका बिच तथा दोस्रो खेल खनार क्रिकेट क्लब तथा इटहरी क्रिकेट एकेडेमीकाबिच हुने आयोजक ले जनाएको छ । प्रथम हुने टिमलाई ट्रफी मेडल सहित २५००० र दोस्रो हुने टिम लाई ट्रफी मेडल सहित १५००० प्रदान गरिने छ ।

प्रकाशित मिति: Oct 13, 2019

प्रतिक्रिया दिनुहोस्