Logo
१५ चैत्र २०८०, बिहीबार
(October 13, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सार्वजनिक बिदामा पनि राजश्व कार्यालय र रकम संकलन गर्ने बैंक खुला

काठमाण्डौ : सरकारले आइतबार सार्वजनिक बिदा दिए पनि देशैभरीका राजश्व कार्यालय तथा राजश्व रकम बुझाउने बैंक खुलै छन् ।

असोज १८ गतेदेखि दशैँ बिदा भएकाले कार्यालय बन्द भएको र अब पनि कार्यालय नखोल्दा सेवाग्राही मर्कामा पर्ने र राजश्व संकलनमै कमी आउन सक्ने भएकाले सार्वजनिक बिदाको दिन पनि कार्यालयले सेवा दिइएको विभागले जनाएको छ ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको स्वागतमा सरकारले आइतबार सार्वजनिक बिदा दिईएको थियो ।

आर्थिक वर्षको पहिलो त्रैमासिकको अन्तिम समय भएकाले करदाताको सुविधाको लागि देशैभरीका राजश्व कार्यालय र सम्बन्धित बैंक खुला रहेको आन्तरिक राजश्व विभागले जनाएको छ ।

प्रकाशित मिति: Oct 13, 2019

प्रतिक्रिया दिनुहोस्