Logo
७ बैशाख २०८१, शुक्रबार
(October 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बकलौरी र भमरीको बिजयी सुरुवात

दुहबी/सुनसरीको दुहबी ८ स्थित सोनापुरमा आज भएको सोनापुर टि २० क्रिकेट टुर्नामेन्ट्मा बक्लौरी क्रिकेट क्लबले सलकपुर क्रिकेट क्लबलाई पाखा लगाउदै बिजयी सुरुवात गरेको छ भने भमरी क्रिकेट क्लबले एन वाइ सि क्रिकेट क्लब दुहबीलाई पाखा लगाएको छ । ट्स जितेर ब्याटिङ गरेको
बक्लौरी क्रिकेट क्लबले २३३ रनको लक्ष्य दिएको थियो भने भमरी क्रिकेट क्लबले ट्स जितेर ब्याटिङ गर्दै १२८ रनको लक्ष्य दिएको थियो । दुहबी ८ का वडाध्यक्ष तारिकचन्द सरदारले सो क्रिकेट टुर्नामेन्ट्को उद्घाटन गरेका थिए ।

प्रकाशित मिति: Oct 12, 2019

प्रतिक्रिया दिनुहोस्