Logo
१३ बैशाख २०८१, बिहीबार
(October 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ब्यबसायिक कृषिको कारोबार झण्डै २ करोड

दुहबी/सुनसरीको दुहबी ३ स्थित ब्यबसायिक कृषि सहकारी संस्था लि.को छैठौं साधारणसभामा संस्थाकाअध्यक्ष कुशलचन्द बिश्वासले संस्थाको बार्सिक आयब्य प्रतिबेदन प्रस्तुत गर्नु हुँदै २०७५/०७६ मा १ करोड ८९ लाख ५३ हजार ९२४ को कारोबार भएको जस्मा ४२ लाख ८८ हजार बढी मुनाफा भएको जानकारी दिनु भएको छ । आगामी दिनहरुमापनी संस्थाको नितिअनुसार कृषि उत्पादन तथा युबा स्वरोजगारमा लगानी गरिने अध्यक्ष बिश्वासले बताउनु भयो । संस्थाको कार्यालय भबन माथी आज भएको साधारणसभामा शुभकामना दिनु हुँदै संस्थाका सल्लाहकार दिपक बिश्वासले यस बर्षपनि सरकारले समयमै मलखाद र बीउ उपलब्ध न गराउदा किसानलाई समस्या भएको गुनासो गर्नु भएको थियोे ।

प्रकाशित मिति: Oct 12, 2019

प्रतिक्रिया दिनुहोस्