Logo
१३ बैशाख २०८१, बिहीबार
(October 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दुहवीमा निशुल्क १ दिने आँखा शिबिर

दुहवी/अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा दुहबी वडा नम्वर ८ र ९ को संयुक्त आयोजना तथा रामलाल गोल्छा आँखा अस्पताल बिराटनगरको सहयोगमा एबम सामुहिक महिला बिकास सस्था सोनापुरको सहकार्यमा निसुल्क १ दिने आँखा शिबिर कार्यक्रम सम्पन्न भएको छ । आँखा शिबिरमा १४० जनाको आँखा परिक्षण गरिएकोमा ३७ जनालाइ मोतिया बिन्दु देखापरेपछि निसुल्क अपरेशनकोलागि रामलाल गोल्छा आँखा अस्पताल पठाइएको छ । कार्यक्रममा दुहबी वडा नम्वर ८ र ९ का वडाध्यक्षहरु तारिकचन्द सरदार, मेंहदी हुसेन, वडा सदस्यहरु लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित मिति: Oct 1, 2019

प्रतिक्रिया दिनुहोस्