Logo
८ बैशाख २०८१, शनिबार
(September 3, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गृहमन्त्रालयद्वारा ७५३ वटै स्थानीय तहका लागि २ हजार कर्मचारीको माग (विज्ञापनसहित)

काठमाडौं : नेपाल सरकारको गृहमन्त्रालय अन्तर्गत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना अन्तर्गत ७५३ वटै स्थानीय तहका लागि कर्मचारीको माग गरेको छ ।

यस विज्ञापनमा एमआइए अपरेटर र फिल्ड सहायक पदका लागि १९ सय ८९ पदका लागि दरखास्त आव्हान गरेको छ । जसमध्ये एमआईएस अपरेटर ९९४ जनाको माग गरिएको छ भने फिल्ड सहायकका लागि ९९५ जनाका माग गरिएको छ ।

हेर्नुहोस् विज्ञापन :

प्रकाशित मिति: Sep 3, 2019

प्रतिक्रिया दिनुहोस्