Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सत्य र स्वरुपको “ए सानी” मा गजित र गम्भीर (भिडियोसहित)

सत्य र स्वरुप आचार्यको पछिल्लो उत्कृष्ट गीत “ए सानी ” सार्वजनिक भएको छ ।

शिखर कोइराला चन्द्रको शब्द रहेको उक्त गीतको भिडियो लोकप्रिय नायक गजित बिष्ट, मोडल र निर्देशक गम्भीर बिष्ट र समिक्षा पोखरेलको अभिनय रहेको छ ।

पृथक तरिकाले चित्रण गरिएको भिडियोमा द्वय बिष्ट बन्धु र आचार्य बन्धुको उत्कृष्ट साङ्गितिक समायोजन हेर्न सकिन्छ । भिडियोलाई एभरेष्ट ग्यालरीले बजार व्यवस्थापन गरेको छ ।

प्रकाशित मिति: Sep 30, 2019

प्रतिक्रिया दिनुहोस्