Logo
१३ बैशाख २०८१, बिहीबार
(September 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चीनको पूर्वी प्रान्तमा भीषण सवारी दुर्घटना, ३६ जनाको मृत्यु

चीन : पूर्वी प्रान्तमा भएको सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको छ ।

स्थानीय समय अनुसार आइतबार बिहान ७ बजे सवारी दुर्घटना भएको हो । दुर्घटना परेको बसमा ६९ जना यात्रु रहेका थिए ।

जिङ्सु प्रान्तमा भएको भीषण सवारी दुर्घटनामा अरु ३६ जना घाइते भएको समाचारमा जनाइएको छ ।

सडकमा गुडिरहेको बस विपरित दिशाबाट आइरहेको ट्रकसँग ठोक्किएको थियो ।

प्रकाशित मिति: Sep 29, 2019

प्रतिक्रिया दिनुहोस्