Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अग्रिम टिकट बुकिङ आजबाट खुला : कहाँबाट कहाँ जाँदा कति लाग्छ भाडा ? (सुचि सहित)

काठमाडौँ :  दसैँका लागि अग्रिम टिकट बुकिङ आजबाट खुला भएको छ । उक्त बुकिङ्ग खुला भएपछि काठमाडौँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ । दसैँमा घर जानका लागि बसको टिकट लिन यात्रुहरु आइतबार बिहान ३ बजेदेखि लाइन लागेका छन् ।

सरकार र यातायात व्यवसायीबीच चाडपर्वको मुखमा भाडादर नबढाउने सहमति भएपछि दसैँमा घर जाँदा यसअघिकै भाडादरमा टिकट पाइनेछ । तर भीडभाड र यात्रुको बाध्यताको मौका छोपी बढी भाडा लिएर यात्रु ठग्ने प्रवृत्ति यथावत नै रहेको पाइन्छ ।

हेर्नुहोेस् कहाँबाट कहाँ जाँदा कति लाग्छ भाडा :

प्रकाशित मिति: Sep 22, 2019

प्रतिक्रिया दिनुहोस्