Logo
८ बैशाख २०८१, शनिबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सिंहदरबार भित्रै राष्ट्रिय र प्रतिनिधिसभाको नयाँ भवन बन्दै, प्रधानमन्त्रीद्वारा शिलान्यास

संघीय संसद्को आफ्नै भवन बन्ने निश्चित भएको छ । २०५५ सालदेखि नयाँ भवनको योजना बन्दै थन्किँदै गरेको थियो ।

सिंहदरबारको पुतली बगैंचामा बन्न लागेको संघीय संसद् (राष्ट्रिय र प्रतिनिधिसभा) भवनको बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका छन् ।

आफ्नै भवन नहुँदा नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रलाई २०६४ सालदेखि भाडा तिरेर संसद् भवनका रूपमा प्रयोग गरिँदै आइएको छ ।

भाडामा बर्सेनि १५ करोड खर्च छ । सिंहरबारस्थित पुरानो संसद् भवन काम नलाग्ने अवस्थामा छ ।

हेर्नुस् तस्विरहरु : 

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्