Logo
१३ बैशाख २०८१, बिहीबार
(September 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

घरको सुत्ने कोठामा २० केजीको अजिङ्गर भेटिएपछि …

सप्तरी : सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका-१४ मा अजिङ्गर भेटिएको छ ।

वडा नं १४ बस्ने महेन्द्र यादवको सुत्ने घर कोठामा अजिङ्गर भेटिएको इलाका प्रहरी कार्यालय हनुमाननगरले जनाएको छ ।

स्थानीय प्रहरी चौकी रामपुरमल्हनीयाबाट गएको टोलीले अन्दाजी १५/२० केजीको अजिङ्गर सर्प निस्केको अवस्थामा फेला पारेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

भेटिएको अजिङ्गर जिल्ला वन कार्यालय सप्तरीमा आज बुझाइएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Sep 16, 2019

प्रतिक्रिया दिनुहोस्