Logo
१५ चैत्र २०८०, बिहीबार
(September 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उज्जवल गिरीको स्वरमा ‘तिमी र म…’ बोलको गीत सार्वजनिक (भिडियो)

काठमाडौं :  उज्जवल गिरीको स्वर, शब्द र सङ्गीत संयोजन रहेको गीत ‘तिमी र म…’ सार्वजनिक भएको छ । लोचन घिमिरेको सङ्गीत निर्देशन रहेको ‘तिमी र म…’ गीतको भिडियो सार्वजनिक भएको हो ।

रुपेन पौडेलको निर्देशन, छायाँकन र सम्पादन रहेको गीतको भिडियोमा दीप गिरी र पासाङ गुरुङलाई फिचर्ड गरिएको छ । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ ।

राजिब शेरचन थाकाली सहायक छायाँकन र अनिशा शर्माको मेकअप रहेको भिडियोलाई अल्टरनेटिभ मोसन पिक्र्चस र अन नेपाली डटकमले उत्पादन गरेको हो ।

प्रकाशित मिति: Sep 15, 2019

प्रतिक्रिया दिनुहोस्