Logo
६ बैशाख २०८१, बिहीबार
(September 15, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य लगातार ओरालो लाग्दै

काठमाडौँ :  केही दिन यता सुनको मूल्य लगातार ओरालो लागेको छ । आज साताको पहिलो दिन आइतबार सुनको मूल्य घटेको हो । सुन प्रतितोला रु ४ सयले र चाँदी रु ३० ले घटेको सुन चाँदी महासंघले जनाएको छ ।

तोलामा ४ सय रुपैयाँले घटेको सुन अहिले प्रतितोला ७० हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन ७० हजार ६ सय रुपैयाँमा कारोबार भएको थिए ।

यता, आज चाँँदी ८ सय ४० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको नेपाल सुन चाँँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: Sep 15, 2019

प्रतिक्रिया दिनुहोस्