Logo
१३ बैशाख २०८१, बिहीबार
(September 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्य रु २०० ले घट्यो

काठमाडौं :   नेपाली बजारमा बिहीबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य दिन-प्रतिदिन ओरालो लाग्ने काम जारी नै छ ।

बुधबार तोलामा ७१ हजारमा कारोबार भएको छापावाल सुन आज बिहीबार घटेर ७० हजार ८०० मा कारोबार भएको हो । यस्तै तेजावी सुन तोलामा ७० हजार ५०० मा कारोबार भएको छ । बुधबार तेजाबी सुनको मूल्य रु ७० हजार ७०० थियो ।

चाँदी भने बिहीबार रु ५ले घटेर ८७५ मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति: Sep 12, 2019

प्रतिक्रिया दिनुहोस्