Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रतिवन्धित नेकपाका महासचिव ‘विप्लव’ का छोरा प्रकाश चन्द पक्राउ

काठमाडौँ : प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्दलाई प्रहरीले पक्राउ गरेको छ ।

चितवन मेडिकल कलेजमा आन्दोलन गरिरहेका बेला प्रकाशसहितका १७ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

चितवन मेडिकल कलेजबाट प्रहरीले प्रकाशसहित १७ जनालाई पक्राउ गरेको हो । अस्पतालको सेवा प्रवाहमा अवरोध खडा गर्न खोजेपछि उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: Sep 11, 2019

प्रतिक्रिया दिनुहोस्