Logo
११ बैशाख २०८१, मंगलबार
(September 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

उपचार गराएर सिंगापुरबाट फर्किएका प्रधानमन्त्री ओली त्रिवि अस्पतालमा

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य जाँचका लागि त्रिवि शिक्षण अस्पताल गएका छन् । प्रधानमन्त्री ओली बुधबार बिहान मुटु सम्बन्धी उपचार हुने त्रिवि शिक्षण अस्पताल परिशरमा रहेको मनमोहन कार्डियोथोरासिस तथा ट्रान्सप्लान्ट सेन्टरमा परीक्षणका लागि गएका हुन् ।

गएको वर्ष उनी सोही सेन्टरमा भर्ना भएर मुटुको उपचार गराएका थिए । प्रधानमन्त्री ओली फलो-अप उपचारका लागि गएको बताइएको छ । उनी हालै सिंगापुरमा उपचार गराएर फर्किएका हुन् ।

प्रकाशित मिति: Sep 11, 2019

प्रतिक्रिया दिनुहोस्