Logo
८ बैशाख २०८१, शनिबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज मंगलबार सुनको मूल्यमा गिरावट, प्रतितोला ७१ हजारमा कायम

काठमाडौ :  साताको तेश्रो दिन आज मंगलबार सुनको मूल्यमा गिरावट आएको छ । नेपाली बजारमा सुनको मूल्यमा उतारचढाउ देखिन्छ ।

नेपाली सुनचाँदीको बजारमा सोमबार प्रतितोला ७१ हजार ७०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज मंगलबार ७१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुन ७० हजार ७ सयमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदी तोलामा ८७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदी ८८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्