Logo
७ बैशाख २०८१, शुक्रबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आफ्नै दाइले करणी गरेपछि काखमा बच्चा बोकेर न्यायका लागि भौतारिँदै पीडित युवती

भारतको उत्तर प्रदेश स्थित मेरठमा एक बहिनी आफ्नै दाइको बच्चाकी आमा बनेकी छन् । बहिनीले आफ्नो दाइले बलात्कार गरेपछि बच्चा जन्मिएको बताएकी छन् ।

आफ्नो दाइ विरुद्ध अपहरण र बलात्कार गरेको उजुरी दिन उनी पुलिस चौकी पुगेपछि घटना सार्वजनिक भएको हो । अहिले काखमा बच्चा बोकेर न्यायका लागि ती युवती ठाउँ ठाउँमा डुलिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

पीडित युवतीले आफ्ना दाइले दिल्लीमा लगेर पटक पटक बलात्कार गरेको र अहिले काखमा भएको बच्चासमेत दाइको भएको बताएकी छन् । कयौँ महिनादेखि दाइले नै आफूलाई बलात्कार गरेको उनले प्रहरीसमक्ष बयान दिएकी छन् ।

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्