Logo
७ बैशाख २०८१, शुक्रबार
(September 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको मूल्यमा पुन: गिरावट, प्रतितोला ७२ हजार रुपैयाँमा कारोबार

काठमाडौँ :  साताको छैठौँ दिन आज श्क्रबार पनि सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसाय महासँघका अनुसार बिहीबार प्रतितोला रु १०० ले घटेको सुन आज १ हजार ४ सय रुपैयाँले घटेको होे ।

बिहीबार प्रतितोला ७३ हजार ४०० मा कारोबार भइरहेको सुन आज तोलाको ७२ हजार रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । यस्तै तेजावी सुन शुक्रबार प्रतितोला ७१ हजार ७ सयमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: Sep 6, 2019

प्रतिक्रिया दिनुहोस्