Logo
१२ बैशाख २०८१, बुधबार
(August 31, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जुम्लामा ‘स्याउ महोत्सव’ : मन्त्रीदेखि प्रदेशसभा सदस्यसम्मले गरे अवलोकन (फोटोफिचर)

 

जुम्लाको किसानहरु यतिबेला बिहानदेखि बेलुका सम्म स्याउ टिप्न आफ्नो बगैँचामा व्यस्त छन् ।

काञ्जिरोवा टाइम्स मासिकद्वारा शनिबार जुम्लामा ‘स्याउ महोत्सव’ आयोजना गरिएको थियो । उक्त महोत्सवका मा किसानले स्याउ प्रदर्शनीमा राखिएका थिए ।

उक्त ‘स्याउ महोत्सव’ मा भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, प्रदेशसभा सदस्य दीनबन्धु श्रेष्ठलगायतको सहभागिता रहेको थियो । मन्त्री केसीले उत्कृष्ट स्याउ प्रदर्शन गर्ने किसान गोर्खबहादुर सुनारसँग समेत कुराकानी गरिन् ।

तस्बिर: शुरबहादुर सिंह

 

 

प्रकाशित मिति: Aug 31, 2019

प्रतिक्रिया दिनुहोस्