Logo
१३ बैशाख २०८१, बिहीबार
(August 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

राहुल र एलिशाको नयाँ गीत ‘फर्की फर्की’ सार्वजनिक (भिडियोसहित)

काठमाडौं :  म्यूजिक भिडियोमा सर्वाधिक रुचाइएको जोडी राहुल शाह र एलिशा शर्मा अभिनित नयाँ म्यूजिक भिडियो सार्वजनिक भएको छ ।

उक्त गीतको बोल ‘फर्की फर्की’ रहेको छ जसमा नविन रावल र सदिक्षा कट्टेलको स्वर छ । गीतमा गायक रावल स्वयंले संगीत भरेका छन् । गीतको शब्द भने मिलन विष्टले कोरेका हुन् ।

राहुल स्वयंले निर्देशन गरेको भिडियोको कोरियोग्राफी पनि उनकै हो । भिडियोमा पवन सुस्लिङको छायांकन र सम्पादन छ ।

४ डान्स ग्रुपले  भिडियोमा कृतिका, सुजन, रमेश, आरोग्या, प्रलभ, सदिक्षा, उपासना, सुनिता, मेलिना, रेजिना, सलिना, अर्चना, यूनिशा, मेरी, सन्जु, कृस्पिना, प्रशान्त, अक्षय, शैलेश, नरेन, अखिलेष र खगेन्द्रले नृत्य गरेका छन् ।

प्रकाशित मिति: Aug 26, 2019

प्रतिक्रिया दिनुहोस्