Logo
७ बैशाख २०८१, शुक्रबार
(August 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनको भाउले तोड्यो सबै रेकर्ड : तोलाको ७२ हजार ५ सय पुग्यो

काठमाडौं : दिनप्रति दिन सुनको भाउ बढे सँगै आजसम्मको सबै रेकर्ड ताडेको छ ।

साताका अन्तिम दिन शुक्रबार ७१ हजार ३ सयमाा कारोबार भएको सुन साताको पहिलो दिन तोलामा १२ सय रुपैयाँले बढेर ७२ हजार पाँच सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  ।

त्यस्तै तेजावी सुनको भाउ ७२ हजार २ सयमा कारोबार भईरहेको महासंघले जनाएको छ। चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेर ८ सय ५० रुपैयाँ पुगेको छ।

प्रकाशित मिति: Aug 25, 2019

प्रतिक्रिया दिनुहोस्