Logo
६ बैशाख २०८१, बिहीबार
(August 24, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारतीय पुर्व अर्थमन्त्री तथा BJP का वरिष्ठ नेता अरुण जेटलीको निधन

वरिष्ठ अधिवक्ता, भारतीय पुर्व अर्थमन्त्री तथा भरतीय जनता पार्टी BJP का वरिष्ठ नेता अरुण जेटलीको निधन भएको छ ।

लामो समयदेखी बिरामी रहेका नेता जेटली आफू स्वेच्छिक रूपमा राजनीतिबाट अवकाश लिएका थिए । मोदी सरकार-१ मा उनि अर्थ मन्त्री थिए ।

जेट्लीको ६७ बर्षको उमेरमा दिल्लीको एम्समा आज दिउँसो १२ बजे निधन भएको हो।

प्रकाशित मिति: Aug 24, 2019

प्रतिक्रिया दिनुहोस्