Logo
११ बैशाख २०८१, मंगलबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गौरा पर्वका अवसरमा सुदूरपश्चिममा सार्वजनिक बिदा

कैलाली :  सुदूरपश्चिम प्रदेश सरकारले भोलि भदौ ६ गते गौरा पर्वका अवसरमा प्रदेशभरि सार्वजनिक बिदा दिने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा आगामी शुक्रबारका दिन सार्वजनिक बिदा दिने घोषणा गरेको हो ।

साथै मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत व्यक्त गरेको छ । गौरा पर्वका अवसरमा सुदूरपश्चिमका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी, बझाङ, दार्चुला, डोटी, अछाम र बाजुरामा सार्वजनिक बिदा गरिएको छ ।

प्रकाशित मिति: Aug 22, 2019

प्रतिक्रिया दिनुहोस्