Logo
१२ बैशाख २०८१, बुधबार
(August 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

यस्ता छन् धनी बन्ने र भाग्य बदलिने सकेंतहरु

हामी सबैलाई चाँडै नै धनी बन्न मन लाग्छ । सोचेअनुसार सफलता नपाउँदा जो कोही पनि निराशाको शिकार बन्नु स्वभाविक हो । तसर्थ चाँडै धनी बन्न धनकी देवी लक्ष्मीलाई प्रसन्न पार्नुपर्छ ।

देवी लक्ष्मीले कुन बेला र कसरी तपाई हामीमा कृपा गर्नुहुन्छ त्यो हामीलाई थाहा नहुन सक्छ । शास्त्रका अनुसार यस्ता सकेंतहरु छन् जसले तपाइको जीवनमा लक्ष्मीको प्रवेश र भाग्या चम्कीदै छ भन्ने सकेंत गर्दछ । केही यस्ता सकेंत छन् जसले तपाईलाई भाग्य चम्कीन लागेको संकेत गर्दछ ।

जानीराखौ यस्ता केही सकेंतहरु

१.जब तपाई सपनामा पानी, हरियाली र लक्ष्मीको वाहान उल्लु देख्नुहुन्छ सम्झिनुस तपाइको भाग्या बदलिदै छ ।

२. तपाइको घर अफिसमा अकास्मत उल्लु आउँछ भने तपाइलाई चाडै धन् प्राप्ती हुदैछ ।

३. यदी तपाइको सपनामा सेतो सर्प, पहेलो सुनजस्तो सर्प देखिनु हुन्छ भने तपाइचाडै धनि वन्ने योग छ ।

४.शुक्रवारको दिन लक्ष्मीको पूजा गरिन्छ यदि यस दिन कुनै केटीले सिक्का दिइन् भने चाडै तपाइलाई धन प्राप्त हुदैछ ।

५. हामी प्राय सर्पदेखी डराउँछौ तर धन र सर्पकोवीच अत्यन्त नजीकको सम्वन्ध हुन्छ । यदि तपाइको घर वरीपरी सेतो सर्प देखीयो त्यहाँ केही विशेष खजाना हुनसक्ने सम्भावना हुन्छ ।

६. हामी दिशा देखि घिनाउछौ तर हामीले सपनामा दिशा देख्यौ भने पनि प्रसस्त धन आर्जन हुने सम्भावना हुन्छ ।

प्रकाशित मिति: Aug 21, 2019

प्रतिक्रिया दिनुहोस्