Logo
१५ चैत्र २०८०, बिहीबार
(August 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विशेष अदालतको आदेशमा ‘अन्डरवर्ल्ड डन’ दोषी करार

मुम्बईको एक विशेष अदालतले अन्डरवल्र्ड डन छोटा राजनलाई दोषी करार गरेको छ । छोटा राजनसहित ६ जनालाई होटल व्यवसायी बीआर शेट्टीको हत्याको आरोपमा दोषी ठहर गरेको हो ।

उनीहरुले सन् २०१२ को अक्टोबरमा होटल व्यावसायी बी.आर. शेट्टीको हत्या गरेका थिए । यो घटनामा सलंग्न सबैलाई अदालतले दोषी ठहर गरेको छ ।

यसलाई अपराधिक षडयन्त्र, हत्या, हत्याको प्रयास र सन् २०१२ को बी.आर शेट्टी गोली प्रकरणमा दोषी प्रमाणित गरिएको छ । मुम्बईको अपराध शाखाले आरोप पत्र दायर गरेको थियो ।

प्रकाशित मिति: Aug 20, 2019

प्रतिक्रिया दिनुहोस्